civil bank ltd

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत चैत २३ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।  यससँगै आज(चैत २९...

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा

काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्घिचरण नगरपालिका–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका छन्।...

सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज(पुस ३० गते) सम्पन्न बैंकको साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापूँजीको ५ प्रतिशतबराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । साथै सभाले आ।व। २०७८/०७९...

1663308665norvic-gif.gif

रिलायन्स फाइनान्स र सिभिल बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रिलायन्स फाइनान्सद्वारा प्रस्तावित १५ प्रतिशत र सिभिल बैंकद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायेजन गरेको हो ।  रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४५२.१७ र सिभिल बैकको...

सिभिल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र पुस १४ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।  बैंकले गत मंसिर २४ गतेदेखि...

सिभिल बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठडमाण्डौ । सिभिल बैंकको ११ औँ वार्षिकोत्सवका अवसरमा बैंकको बारास्थित कलैया शाखाले स्थानीय श्री सिद्धेशवर माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्राप्ति सहनीलाई शैक्षिक छात्रवृत्तिअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले हरेक वर्षझै यस वर्ष पनि आफ्नो वार्षिकोत्सव कार्यक्रमअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो।  छोटो...

16454172591200x120.gif

सिभिल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बैंङक्वेटमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का...

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(पुस ७ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि  निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १८...

सिभिल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(पुस ५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांस गरी कुल ५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित...

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(मंसिर २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि  निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये...

‘सिभिल बैंक डिबेन्चर २०८८’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आज(मंसिर २४ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। ...

सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आगामी मंसिर २४ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन...

सिभिल बैंकद्वारा महेन्द्रनगरमा ११५ औँ शाखा सञ्चालन

काठमाण्डौ । सिभिल बैंकले शाखा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ।  उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे।  शाखा उद्घाटन गर्दै शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नका...

सिभिल बैंकद्वारा करदाता सेवा कार्यालय तौलिहवामा एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको तौलिहवा वडा नं १, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कपिलवस्तुको कृष्णनगरस्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका छन्।  एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ...

सिभिल बैंकका नवनियुक्त सीईओ पोखरेलद्वारा पदभार ग्रहण

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आगामी चार वर्षका लागि नियुक्त सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । उनले गत असार १८ गते पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको सीईओ पदमा पोखरेललाई नियुक्त गरिएको हो ।   यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट...