काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले गत जेठ २४ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले ‘९ प्रतिशत, १० वर्षे सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। धितोपत्र...
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो।
यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्द गुरुङद्वारा दिइएको राजीनामा स्वीकृत भएको छ। बैंकको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङद्वारा प्रस्तुत राजीनामा स्वीकृत गरेको हो।
बैठकले आगामी वैशाख १८ गतेदेखि लागू हुने उनको राजीनामा स्वीकृत गरेको हो। यसका साथै उक्त बैठकले अर्काे निर्णय नभएसम्मका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिभिल बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ८ प्रतिशत बोनस सेयर अर्थात ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
यो बोनस सेयर बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको थियो। बैंकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस...
सिभिल बैंक लिमिटेडको दशौंैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फाल्गुन९गते) बैंकको वार्षिक साधारण सभा काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा भर्चुयल माध्यमबाट सम्पन्न भएको हो। ।
बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको थियो। साधारण सभाबाट संचालक समितिले...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१५ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २३२ रुपैयाँ कायम थियो ।
बैंकले यसअघि...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
सिभिल बैंकले भोलि(माघ २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो फागुन ९ गते आइतबारका दिन काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आइतबारका दिन भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का...