company secretary appointed

कुमारी बैंकको कम्पनी सचिवमा ढुंगाना नियुक्त

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कम्पनी सचिवमा भोलानाथ ढुंगाना नियुक्त भएका छन्। बैंकको गत मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई माघ १ गतेदेखि लागू हुने गरी सचिवमा नियुक्त गर्ने निर्णय बमोजिम कम्पनीको सचिवमा नियुक्त गरिएको हो।  अधिवक्ता समेत रहेको ढुंगानालाई कम्पनी सचिवको कार्य गर्ने गरी ४ वर्षे आशिंक करार सेवामा...