corona insurance criteria 2077

कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्न चार सदस्यीय कार्यदल गठन

काठमाण्डौ। बीमा समितिले कोरोना बिमा मापदण्ड २०७७ मा भएको व्यवस्था अन्र्तगत बीमा दाबीको लागि हाल भएको व्यवस्थाहरुमा थप परिमार्जन गर्ने भएको छ। यसका लागि बीमा समितिले नेपाल उद्योग परिसंघ, बीमक संघ, जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय अन्र्तगतका उद्योग वाणिज्य महासंघका पदाधिकारी समक्ष आज काठमाण्डौमा छलफल कार्यक्रम...