covid 19

कोरोनाले भुटानको बीमा उद्योग नराम्ररी प्रभावित, व्यापारमा ३५%को गिरावट

काठमाण्डौ । कोरोना महामारीका कारण आर्थिक गतिविधि र जनजीवन प्रभावित बनेकाले  भुटानको बीमा उद्योगले विभिन्न चुनौतीको सामना गरिरहनु परेको छ। भुटानको अर्थतन्त्र मुख्य गरी कृषिमा आधारित छ। जनजीविकाका लागि यहाँका करिब ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा निर्भर छन्। पछिल्ला केही वर्षहरुमा भुटानको भौतिक पूर्वाधार र जलविद्युत ...

कोरोना बीमा नगरेका पर्यटकले नेपालमा पर्वतारोहण गर्न नपाउने

काठमाण्डौ । पर्वतारोहणका लागि नेपाल आउने सबै पर्यटकहरुले अब अनिवार्य रुपमा कोरोना बीमा गर्नुपर्ने भएको छ। नेपाल सरकारले पर्वतारोहण गर्न नेपाल आउने सबै विदेशी पर्यटकहरुको अनिवार्य बीमा गरेको हुनुपर्ने  जनाएको हो । नेपाल सरकारले कोरोना महामारीका बन्द रहेको पर्वतारोहण सम्बन्धि गतिविधिहरु पुन सुचारु गर्न लागेको हो। संस्कृति...

कजाकिस्तानको बीमा कोषले कोरोना विरुद्ध लड्न ३७३ मिलियन डलरभन्दा धेरै सहयोग प्रदान गर्दै

काठमाण्डौ । देशको कोरोनाभाइरस विरुद्धको लडाईलाई सहयोग पुर्याउन कजाकिस्तानको सामाजिक स्वास्थ्य बीमा कोषले थप १५९ बिलियन कजाकिस्तानी टेंगे(३७३ मिलियन डलर) प्रदान गर्ने भएको छ।  यस सम्बन्धि जानकारी कोषका अध्यक्ष बोलट टोकीझानोभले दिएका हुन्। उनले यो रकम मध्य ९१.९ बिलियन कजाकिस्तानी टेंगे कोरोनाको उपचारमा संलग्न स्वास्थय कामदारहरुलाई...

1663308665norvic-gif.gif

कोरोनाका कारण जीवन तथा स्वास्थ्य बीमा प्रतिको दृष्टिकोणमा परिवर्तन

काठमाण्डौ । कोरोनाका कारण विश्वभरका मानिसहरुको जीवन तथा स्वास्थ्य बीमाप्रति हेर्ने दृष्टिकोण बदलिएको छ। रिमार्कको वार्षिक विश्वयापि उपभोक्ता अध्ययन(जिसिएस)को सातौँ संस्करणका अनुसार कोरोना महामारीका कारण विश्वभरका मानिसहरु आफ्नो स्वास्थ्यप्रति जोखिम मोल्न चाहदैनन र स्वास्थ्यको सुरक्षाप्रति बढी चासो दिन थालेका छन्।  यो...

जर्मन बीमा कम्पनी 'म्युनिख रि'को घाटा १.८ बिलियन डलर, कभरेज बिक्री बन्द

काठमाण्डौ । जर्मनीको पुर्नबीमा कम्पनी म्युनिख रिले भविष्यमा हुन सक्ने घाटा बाट जोगिन कभरेज बिक्रीबन्द गरेको छ । कोरोना महामारीका कारण कम्पनीले वर्षको पहिलो ६ महिनामा १.५ बिलियन युरो(१.८ बिलियन डलर) घाटा व्यहोरेको थियो ।  “हामी अहिले भविष्यका लागि महामारी सुरक्षामा सम्पत्ति तथा दुर्घटना बीमा समेटेर नयाँ कन्ट्रायक्ट ल्याउने कि...

नियामकहरुले लाभांस वितरण रोक्न सक्ने भन्दै युरोपेली बीमाकर्ताहरु चिन्तित

काठमाण्डौ । युरोपका बीमाकर्ताहरुले विश्वव्यापी नियाकमहरुले सम्बन्धित देशका बीमा कम्पनीहरुलाई कोरोना महामारीको परिणामस्वरुप लाभांस वितरण गर्न प्रतिबन्ध नलगाउनु पर्ने बताएका छन्। यसका साथै उनीहरुले कम्पनीहरुलाई उनीहरुको पूँजिको अवस्थाको रिपोर्ट बनाउनका लागि थप समय प्रदान गर्नुपर्ने बताएका छन्।  कोरोना महामारीको प्रभावको...

16454172591200x120.gif

युरोपियन बीमा कम्पनीहरूद्वारा महामारीको परिणामस्वरूप ठूला परिवर्तनहरूको अपेक्षा

काठमाण्डौ । युरोपको “ इन्फर्मेशन सर्भिसेस् गुप्र” (आईएसजी) ले जारी गरेको नयाँ सर्भेक्षेण नतिजाका अनुसार कोरोना महामारीका कारण युरोपका अधिकांस बीमाकर्ताहरुले डिजिटल प्रडक्ट र सेवाहरुको मागमा उछाल आउने अपेक्षा गरेका छन्।  आईएसजीले इन्फोसिससंग सहकार्य गरेर सर्भक्षण गरेको थियो र २९० जना निर्णायकर्तासंग अन्र्तवार्ता लिएको थियो।...

कोरोना महामारीका बाबजुत चाइना रिइन्स्योरेन्स गुप्रको प्रिमियम २०%ले वृद्धि

काठमाण्डौ । कोरोना महामारीका बाबजुत सन् २०२० को पहिलो ६ महिनामा चीनको, चाइना रिइन्स्योरेन्स गुप्रको प्रिमियम र नाफामा उछाल आएको छ। पहिलो  ६ महिनामा गुप्रको खुद लिखित प्रिमियम २०.५ प्रतिशतले वृद्धि हुदै १०२.१ बिलियन आरएमबी(चीनीया मुद्धा) पुगेको छ। त्यस्तै खुद सम्पत्ति तथा दुर्घटना रिइन्स्योरेन्स व्यापार १७.६ प्रतिशत, खुद जीवन तथा...

अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान

काठमाण्डौ। कोरोना महामारीका कारण अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान लगाइएको छ। ग्लोबल डेटाका अनुसार महामारीका कारण सन् २०१९ को ३.६ प्रतिशतको वृद्धिमा तिव्र गिरावट आएपछि यसको प्रभाव त्यहाको मोटर इन्स्योरेन्स बजारमा देखिने भएको हो।  कोरोनाको प्रकोप पश्चात ग्लोबल डेटाले अष्ट्रेलियाको मोटर...

उद्योगको बीमाशुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । बीमा समितिले कोरोना संक्रमण नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञाका कारण बन्द रहेका उद्योगको बीमा शुल्कमा छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।  समितिले सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द रहेको उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम...

हंकगंको बीमा कम्पनी एआईए गुप्रको नयाँ व्यापारमा ३७%को गिरावट, एशियाका अधिकांस कम्पनी प्रभावित

काठमाण्डौ । यो वर्षको पहिलो ६ महिनामा हंकंगको बीमा कम्पनी एआईए गुप्र लिमिटेडको नयाँ बिजनेशमा ३७ प्रतिशतको कमी आएको छ। कोरोना महामारीका कारण कम्पनीको प्रडक्टहरुको बिक्रिमा कमी आएपछि यसको असर कम्पनीको व्यापारमा देखिएको कम्पनीले जनाएको छ। कम्पनीको मूख्य बजारको रुपमा हंकंग र चीन रहेका छन्।  यतिबेला विश्वभरका बीमाकर्ताहरु महामारीले...

आजबाट सबै बीमा कम्पनीहरु एक तिहाई कर्मचारीबाट सञ्चालनमा, यस्ता छन् अन्य व्यवस्था

काठमाण्डौ । आजबाट सम्पूर्ण बीमा कम्पनीहरुले एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गरिरहेका छन्। हिजो बुधबार नियामक निकाय बीमा समितिले देशका सम्पूर्ण बीमा कम्पनीहरुलाई स्थानिय प्रशासनले घोषणा गरेको निषेधाज्ञा अवधीमा एक तिहाई कर्मचारीबाट कार्यालयको दैनिक काम कारवाहि गर्न भन्दै पाचँ बुँदे निर्देशन जारी गरेको थियो। यहि...

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गर्न तयारी थालिएको छ। काठमाण्डौ ,ललितपुर र र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले जारी छ। सो बैठकले तीनवटै जिल्लामा एकरुपता कायम हुनेगरी निषेधाज्ञा जारी गर्ने र उपत्यकाभित्र सबै खालका आवतजावत तथा मानवीय गतिविधि ठप्प पार्ने गरी निर्णय गर्ने एक प्रजिअले बिमा...

बीमा कम्पनीहरुले ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालयमा राख्न पाउने

काठमाण्डौ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेसँगै देशका सम्पूर्ण बीमा कम्पनीहरुले पनि आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम गराउन पाउने भएका छन्।  बिमाको नियामक बीमा समितिले एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न भनेको हो।  बीमा कम्पनीका...