काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।
संस्थाको आईपीओ आज(वैशाख १५ गते)धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।
संस्थाको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख २...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ६ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत वैशाख २ गतेदेखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको छ । संस्थाले आज(वैशाख २ गते)देखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु. १०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एक हाइड्रो र एक लघुवित्त कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले रिभर फल्स पावर लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
रिभर फल्सले ३४ लाख ३० हजार कित्ता र सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनका...
काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै असोज ११ गते आवेदन दिएको हो ।
कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो...