daraz

दराजको ‘बैंक डेज अफर’ मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५%सम्म छुट

काठमाण्डौ । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको छ।  यस अफरमार्फत ग्राहकले कार्ड प्रिपेमेन्ट गरेमा १५% रु ५०० सम्मको छुट पाउन सक्नेछन्। यी बैंकहरु दराजका ४ अन्य साझेदार बैंकहरू– सानिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टान्डर्ड चार्टर्ड बैंकसँग मिली...

दराजको नयाँ वर्ष लक्षित ‘नव वर्षको भव्य सेल’ सुरु, यस्ता छन् छुट

काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूहअन्तर्गतको दराजले ‘नव वर्षको भव्य सेल’ अनेक छुट लिएर आएको छ। यो अभियान चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म चल्नेछ।  नयाँ वर्षको भव्य सेल भनेर परिचित यस अभियानमा विभिन्न उत्पादनहरुमा मूल्य कटौती छ। उदाहरणका लागि ४६ हजार ७२० रुपैयाँको वल्पुल डबल डोर फ्रिज जम्मा ३८ हजार ९९९ रुपैयाँ, ६८...