dashain

कात्तिक ७-११ गतेसम्म सम्पूर्ण बीमा कम्पनी बन्द रहने

काठमाण्डौ । नेपालीहरुको महान् चाड वडा दशैको अवसरमा नेपालका सम्पूर्ण बीमा कम्पनीहरु भोलि(कात्तिक ७ गते)देखि कात्तिक ११ गतेसम्म बन्द हुनेछन्। यस अवधिमा नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी बन्द रहेछन्। नेपाल सरकारको कात्तिक ७ गतेदेखि ११ गतेसम्म दशैको बिदा दिने निर्णय बमोजिम...