काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले कञ्चनपुर जिल्ला भिमदत नगरपालिका ०६ की सरस्वती कार्कीको परिवारलाई १३ लाख ५८ हजार ५ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
सरस्वती कार्कीको गत जेठ १३ गते कोरोना संक्रमणबाट निधन भएको थियो ।
जीवन बीमा गरेर जम्मा एक लाख...
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तनहुँ दुलेगौंडा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले शुक्लागण्डकी ८ तनहुँका मृतक बीमित लेख बहादुर मल्लकीे श्रीमती शुमित्रा मल्ल लाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
रकम हस्तान्तरण...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन चार वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।
कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका रत्न बहादुर शाही, भद्र बहादुर वली अर्जुन कुमार अधिकारी, युवराज घिमिरेका परिवारलाई एकैदिन मृत्यु दाबी भुक्तानी...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम प्रदान गरेको हो ।
कम्पनीले धनगढी सरोज मेडिकल हलकी सावित्री साहुको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको हो ।
साहुको कोरोनाका कारण गत वैशाख...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी मृतक केशमाया पुन घर्तिको परिवारलाई दाबी भुक्तानी रकम प्रदान गरेको थियो ।
कम्पनीले उनको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । घर्तिको गत पुस २८ गते दुर्घटनाका...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको आवुखैरेनी शाखाले २० लाख ५६ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।
कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , आवुखैरेनी गा.पा वडा –३ का वडा सदस्य दिनेश के.सी , आवुखैरेनी शाखाका प्रमुख सविता भटटराई लगायतको टोलीले स्वार्गिय...
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा–१५ का देवराज न्यौपानेको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीमार्फत मृतकका परिवरलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
मृतक...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले एकै दिन दुई वटा मृत्यु बीमा दाबी रकम बीमितको घरमै पुगेर भुक्तानी गरेको हो।
कम्पनीले गल्याङ ५ मिर्मीकी तुलसी घर्ती र तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । गल्याङ ५...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको मृत्युपछि माग दाबी भएको ४८ घण्टामै दाबी भुक्तानी गरेको छ ।
कम्पनीको भैरहवा शाखाले मंगलबार रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ६ निवासी आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई भुक्तानी दिएको हो ।
कम्पनीले मृत्युदावी माग...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले कञ्चनपुरका हरि पन्तको परिवारलाई मत्यु दाबी भुक्तानी गरेको हो । पन्तले २०७६ साल असोजमा महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
रोजगाराको शिलशिलामा दुबईमा काम गर्दै आएका...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जाअन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमाबापतको रकम रु. ६ लाख ७ हजार ५०० रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्किचुहा न.पा. २ कैलाली स्थित मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको घरकै गई परिवारका सदस्यलाई मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतक चेतन जैसीको मासिक आय सुविधा वापत ४० हजार रुपैयाँ किरिया खर्च वापत र ५० हजार रुपैयाँ किरिया खर्च...
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखाले मृतक लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो।
२०७१ असार १४ गते जीवन बीमा गरेकी मृतक लाल शाहका छोरा राकेश कुमार गुप्तालाई शाखा प्रवन्धक शम्भु चौधरीले चेक हस्तान्तरण गरेका...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु १ करोड बढी मत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण मृत्यु भएका पोखराका सुरेश बहादुर केसीको परिवारलाई कम्पनीले रु १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी गरेको हो ।
कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी...