death of director

हिमालय उर्जा विकासका सञ्चालक चौलागाईको कोरोनाका कारण निधन

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमणका कारण उनको गत वैशाख २८ गते निधन भएको कम्पनीले जनाएको छ। तर सरकारले जारी गरेको निषेधाज्ञाका कारण कार्यालय पूर्ण रुपमा बन्द रहेकाले समयमै जानकारी दिन नसकिएको कम्पनीले जनाएको छ।  उनको निधनसँगै कम्पनीको उक्त...