काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका उनको अस्पतालमै हिजो मंगलबार साझ मृत्यु भएको हो ।
काफ्ले कर्मचारी सञ्चय कोषमा सह प्रशासकको रुपमा कार्यरत रहि...