dhaulagiri laghubitta bittiya sanstha ltd

धवलागिरी लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । धवलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २३ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको रु१०० अंकित दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो...

धौलागिरी लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ।  नियुक्तिसम्बन्धी सम्झौता आज बुधबार सम्पन्न भएको छ। सम्झौतापत्रमा धौलागिरी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

धौलागिरी लघुवित्तले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।  संस्थाले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।   आईपीओ निष्कासनका लागि संस्थाले बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री...

1663308665norvic-gif.gif