dipendra agrawal

लगानी निर्देशिका उल्लंघन गरेको भन्दै अग्रवाललाई स्पष्टीकरण सोध्ने बीमा समितिको तयारी

काठमाण्डौ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सञ्चालक दीपेन्द्र अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। बीमा समितिले निर्धारण गरेको लगानी निर्देशिका उल्लंघन गरेको आरोपमा गत शुक्रबार निलम्बन परेका अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी भईरहेको समितिले जनाएको छ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण...