director changed

राधि विद्युत कम्पनीको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा रशना श्रेष्ठ नियुक्त भएकी  छन् ।  श्रेष्ठ मोरङ इनर्जी लिमिटेडको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । मोरङ इनर्जीले यसअघिका सञ्चालक विनय कुमार तोदिलाई फिर्ता बोलाई उनको स्थानमा रशना श्रेष्ठलाई नियुक्त गरेको राधी विद्युत कम्पनीले जनाएको छ ।  ...

नेपाल एसबीआई बैंकका सञ्चालक परिवर्तन, नयाँ सञ्चालकमा वस्ती नियुक्त

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। बैंकको संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरिएको हो।  संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन कुमार गौतमको स्थानमा भरत राज वस्तीलाई नियुक्त गरिएको छ। सञ्चय...

प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन, नयाँ सञ्चालकमा आचार्य चयन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीको संस्थापक सेयरधनी नेपाल होल्डीङ प्रा.लिको तर्फबाट प्रतिनिधित्व गर्ने केशवराज आचार्य सञ्चालकमा चयन भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो।  यसअघि नेपाल होल्डीङ प्रा.लिले आफ्नो तर्फबाट...

1663308665norvic-gif.gif