director's resignation approved

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालकको राजीनामा स्वीकृत भएको छ। बैंककी सञ्चालक शर्मिला श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको हो।  बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।    ...