duties and responsibities of re insurance broker

यस्ता छन् संगठित पुनर्बीमा ब्रोकरले गर्नुपर्ने काम कर्तव्यहरु

काठमाण्डौ । नियामक निकाय बीमा समितिले पुनर्बीमा व्यवसायलाई व्यवस्थित गर्न र यसको विकासका लागि भन्दै केहि समय अघि पुनर्बीमा दलाल(ब्रोकर) सम्बन्धि निर्देशिका २०७८, जारी गरेको थियो। समितिले पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ अनुसार निर्देशिका जारी...