काठमाण्डौ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा सतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ।
वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये १०० जना भाग्यशाली ग्राहकले एक महिनाका लागि सतप्रतिशत छात्रवृति पाउनेछन्। जुन छात्रवृति रु. ५ हजारसम्मको...