काठमाण्डौ । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ।
डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो। यही चैत १८ गते गण्डकी...