काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी एशिया क्यापिटललाई फागुन ९ गतेदेखि लागूहुने गरी सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडका आईपीओमा आवेदन दिन आज अन्तिम(फागुन १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २६ गतेदेखि आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आज(माघ २६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आगामी माघ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार...
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले छैटौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको एभरेष्ट होटलमा आगामी कात्तिक १२ गते दिउँसो ३.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभामा कम्पनीको...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै असार १७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासनको माग गरेको हो ।
कम्पनीको आईपीओ...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले इमर्जिङ नेपाल लिमिटेडलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्वहरु पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
उक्त रेटिङ...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
आईपीओ निष्कासनका लागि स्वीकृत पाएपश्चात कम्पनीले १०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गरिने जनाएको छ ।
कम्पनीको गत पुस २४ गते सम्पन्न पाचौँ वार्षिक...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको कृष्ण टावरमा रहेको कम्पनीको कार्यालयमा आउँदो पुस २४ गते दिउँसो ३.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा संस्थापक सेयरधनीका लागि...