काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुनरबिमा कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रबाट समेत पुनरबिमा कम्पनी स्थापनाको बाटो खोल्ने व्यवस्था गर्न बिमा समितिलाई निर्देशन दिएका छन् ।
बिमा समितिको ५२ औं वार्षिकोत्सव समारोहलाई अनलाइन वेवीनारमार्फत सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...