काठमाण्डौ । नेपालमा २७ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउँदै आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्रै बीमाको पहुँच पुगेको बताएका हुन् ।
संसद समक्ष बोल्दै अर्थमन्त्री शर्माले जनसंख्याको ठूलो हिस्सा बीमा सेवाको...