financial position

भर्खरै आईपीओ बिक्री गरेको पुनर्बीमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन तथा बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। अघिल्लो...