financial report of life insurance companies

जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे १.२ खर्ब कुल बीमाशुल्क, कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले जेठ महिना मसान्तसम्म १ खर्ब २ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।  यो अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अन्य १८ वटा बीमा...