fire in beer plant

चौधरी गुप्रको बियर प्लान्टमा आगलागी

काठमाण्डौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । बुधवार बिहान भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीन ओटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।            आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना...