काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २ हजार ५०० सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ। यस योजनामा २०७८ असार ३१...