forward micro finance

आरएमडिसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमार्फत बिक्री गरिने

काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। संस्थाले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको  ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम...