gharelu laghubitta bittiya sanstha ltd

घरेलु लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो। उक्त बैठकको निर्णय अनुसार संस्थाको साधारण सभा पुस १४ गते मंगलबार काभ्रेपलान्चोकमा अवस्थीत पञ्चकन्या बैन्क्वेटमा आयोजना हुनेछ।  सभामा घरेलु लघुवित्त र समता लघुवित्त एक...