काठमाण्डौ । कन्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।
घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिन लागेकाले संस्थाको सेयर कारोबार रोक्का गरिएको हो। संस्थाको सेयर कारोकार २३ गतेबाट लागु हुने गरी रोक्का गरिएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा ग...