काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ९ गते काठमाण्डौ सोल्टीमोडमा रहेको हायात प्यालेसमा दिउँसो ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...