global ime samunnat yojana

ग्लोबल आइएमई समुन्नत योजना १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई समुन्नत योजना१ को लाभांस सुरक्षित गर्ने आज(मंसिर २१ गते)अन्तिम दिन रहेको छ। योजनाका इकाइधनीहरुलाई लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाइधनीहरु मात्रै प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। ग्लोबल आइएमई क्यापिटलले गत...

ग्लोबल आईएमई समुन्नत योजना–१ को बुक क्लोज मिति तय

काठमाण्डौ । ग्लोबल आईएमई समुन्नत योजना–१ को गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले यस योजनाका घोषित प्रतिफल वितरण प्रयोजनार्थ आउँदो असोज ९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ८ गतेभित्र कायम...