goodwill finance ltd

गुडविल फाइनान्सको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले लिलामीमा राखेको संस्थागत समूहको सेयरमा आवेदन दिने आज(चैत २८ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १४ गतेदेखि ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।  सेयरको...

गुडविल फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । कम्पनीले आज(चैत १४ गते)देखि ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।  सेयरको न्यूनतम मूल्य प्रति सेयर १५० रुपैयाँ...

गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ रविभवनमा रहेको होटल क्राउन इम्पिेरियलमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...

1663308665norvic-gif.gif

गुडविल फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय)संस्थाले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांस गरी कुल १३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था)को स्वतन्त्र सञ्चालकमा प्रा.डा.सुशिल भक्त माथेमा नियुक्त भएका छन् । संस्थाको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...