काठमाण्डौ । मर्जरमा गएका ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार आउँदो चैत ३ गतेदेखि हुने भएको छ। चैत ३ गतेदेखि यी दुवै संस्थाको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने भएको हो।
गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा...
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम मर्जरका लागि दुवै संस्थाबीच गत माघ ४ गते अन्तिम सम्झौतामा...