green venture company ltd

ग्रिन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ। ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(वैशाख ४ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...

ग्रिन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न,१८ लाख बढीको हात खाली

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बाँडफाँड आज धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको नयाँ बानेश्वरमा रहेको कार्यालयमा सम्पन्न भएको हो ।  मागभन्दा बढी आवेदक परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथाका माध्यमबाट गरिएको हो । कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ आवेदकबाट २...

ग्रिन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत ८ गतेदेखि आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख...

1663308665norvic-gif.gif

ग्रिन भेन्चर्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडले आज(चैत ८ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु। १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता...

ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडले आगामी चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १...

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको...

16454172591200x120.gif

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको मागलाई दृष्टिगत कम्पनीले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गा...

ग्रीन भेन्चर्सद्वारा आईपीओमा आवेदन दिने संकलन केन्द्र थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साधारण सेयरका लागि आवेदन दिने संकलन केन्द्र थप गरेको छ ।  कम्पनीले निष्कासन गरेको आईपीओमा लक्ष्मी बैंक मंथली रामेछाप,नेपाल इन्भेष्टमेन्ट बैंक लिखुरामेछाप,आयोजना स्थल,मेगा बैंक खिजीदेम्बा ओखलढुंगा,मेगा बैंक मंथली रामेछाप,लक्ष्मी क्यापिटल...

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ग्रीन भेन्चर्सद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आज(फागुन २ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको खिचीचण्डेश्वरी गाविस)लिखु गाउँपालिका...

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आगामी फागुन २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको खिचीचण्डेश्वरी गाविस)लिखु...

आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर कम्पनी

काठमाण्डौ । ग्रीन भेन्चर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो।  कम्पनीले साधारण सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक...