काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १६.९०६४७४५ प्रतिशत बोनस सेयर र ०.८८९८१४४ प्रतिशत नगद लाभांस गरी कुल १७.७९६२८८९...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालकहरुको पदावधि थप गरिएको छ। संस्थाका संस्थापक समूह तर्फका सञ्चालकहरु उदयनारायण बराल, कृष्णप्रसाद गौतम, राजुप्रसाद अधिकारी र विजय कुमार दाहालको पदावधि थप गरिएको हो।
संस्थाको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उल्लेखित चार जना सञ्चालकहरुको पदावधि थप गरेको हो। यी चार...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरण नगर्ने भएको छ। संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने निर्णय गरेको हो।
संस्थाको उक्त बैठकले २०७७ असार ३१ गतेको वासलात र २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही...