gurkhas finance

गोर्खाज फाइनान्सको साधारणसभाको मिति तय, सेयरधनीलाई लाभांस वितरण नगरिने

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस नदिने निर्णय गरेको छ। संस्थाको यो निर्णयसँगै अब सेयरधनीहरुको हात खालि हुने भएको हो।  यसका साथै संस्थाले सेयरधनीहरुका लागि हकप्रद सेयर पनि जारी नगर्ने निर्णय गरेको छ।  गोर्खाज फाइनान्सको सन्चालक समितिको हिजो बसेको बैठकले संस्थाको २५ औँ...