hathway investment nepal ltd

तीन कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा तीनवटा कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा कालिञ्चोक दर्शन लिमिटेड(चैत १५ गते),हाथवे इन्भेष्टमेन्ट प्रा.लि(चैत २५ गते) र सिटी होटल लिमिटेड(चैत ३० गते) रहेका छन् ।  कालिञ्चोक दर्शनले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि र हाथवे...

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर आज(भदौ २० गते)देखि लिलामीमा राखेको छ । कम्पनीले सेञ्चुरी कमर्सियल बैंक, मन्जुश्रि फाइनान्स लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखेको हो ।  कम्पनीले सेञ्चुरी कमसिर्यल बैंकको २ लाख ५ हजार ५१३...

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित हाथवे इन्भेष्टमेन्ट नेपालले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औा वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम...

1663308665norvic-gif.gif