काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६ चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।
महेन्द्रनगरका प्रतिष्ठित उद्योगी,...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्युरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ। बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न संकटा क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो।
बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ कमलादीमा रहेको हिमालयन बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअलमाध्यममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोकमा गत शुक्रबारदेखि शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो।
बैंकले मणिग्राम शाखाबाट ग्राहकलाई सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ।
मणिग्राम शाखाका साथै हाल बैंकको...
हिमालयन बैंकको बैंकिङ सेवा अब साँझमा पनि, पुनः सुरु हुँदैछ सन्ध्याकालीन काउन्टर
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ।
कोभिड–१९ का कारणले रोकिएको सन्ध्याकालीन काउन्टर सेवा बैंकले यही मंसिर १३ गते(बुधबार)बाट पुनः सञ्चालनमा ल्याउन लागेको हो।
बैंकको सन्ध्याकालीन...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेशको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ।
उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्षदेखि हुन नसकेको विभिन्न आर्थिक वर्षको लाभांस रकम भुक्तानी हुन बाँकी रहेकाले सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि कतिपय सेयरधनीहरु लाभांस तथा बोनस सेयर लिन नआएको र बैंकलाई उपलब्ध...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५६१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ६३९...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस १४ गते)देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न योग्य...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैंकको हिजो(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले आ.व २०७६÷७७ का लागि कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित कुल २० प्रतिशत...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।
बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। यो १० प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७५÷७६ मा लाभांसको रुपमा वितरण गरिएको थियो। बैंकले सोहि आर्थिक वर्षका लागि १२ प्रतिशत नगद लाभांस समेत वितरण गरेको...