काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको कम्पनीको रजियटर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा अन्य कुनै बैंकिङ...