himalayan general insurance co ltd

हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । ९४ वर्षिय उनको गत बिहिवार निधन भएको हो । कम्पनीको पूर्व अध्यक्ष रहेका उनले हिमालयन जनरल इन्स्योरेन्समा २० वर्ष नेतृत्व गरेका थिए । ...