काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्ज स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह २ बजे सभा भर्चुअल माध्यम(जुम भिडियो कन्फ्रेन्स)बाट आयोजना गर्ने निर्णय गरेको छ।
सभामा...