काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बिमा गरेकै हुुन्छन् । निशंकोच भई भन्नुुपर्दा बिमा खरीद गर्नुु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । हामीमध्ये अधिकांशले अनुुमान या त कसैको लहडमा लागेर बिमा खरीद गरिरहेका हुुन्छौ । यसो गरी बिमा गर्दा हुुने नोक्सानीको...