hyundai

हुन्डाईको नयाँ योजना सार्वजनिक, १ वर्षको निःशुल्क बीमा सहित यस्ता छन् छुट

काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौं” योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड...