काठमाण्डौ । तपाइँ र तपाइँका नजिकका आफन्तहरु भविष्यका अनिश्चित अवस्थाहरुबाट आथिर्क रुपमा सुरक्षित छन् भन्ने थाहा पाउँदा तपाइँको मनमा शान्ति छाउँछ भन्ने कुरालाई नकार्न सकिँदैन। मानव जीवनमा अनिश्चितता कुनै पनि समय आउँन सक्छ। जस्तै कि असामायिक निधन वा स्वास्थ्य आपतकाल। यसमा दुर्घटना वा सवारी साधन, सम्पत्ति इत्यादि को नोक्सानी पनि समावेश...