काठमाण्डौ । जीवन बिमा कम्पनीहरुले परिपक्व भएको बिमालेखको दाबी भुक्तानी आवश्यक कागजात प्राप्त भएको मितिबाट ७ दिनभित्रमा गर्नुपर्ने भएको छ ।
बिमा समितिले बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
बीमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बिमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी...