काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार १३ अर्ब रुपैयाँ बढी पुुगेको छ। यो अवधिमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषेका आकार १३ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ पुुगेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २५.१७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको त्रैस्रो त्रैमासको...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म आईपुुग्दा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब रुपैयाँ बढी पुुगेको छ। यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब ६४ अर्ब २१ करोड रुपैयाँ पुुगेको छ।
समीक्षा अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोषको आकार सबैभन्दा धेरै रहेको...