insurance institute nepal

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा आज चैत(३० गते) सम्पन्न भएको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय नारायणचौर नक्साल काठमाडौं भीम प्लाजामा अध्यक्ष राजु रमण पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।  सभामा शिखर इन्स्योरन्सका प्रमुख कार्यकारी दीप प्रकाश पाण्डे, नेपाल इन्स्योरेन्सका...