insurancecompanies

यो साता अधिकांश जीवन र निर्जीवन बीमा कम्पनीको खराब प्रदर्शन, रिलायन्स र हिमालयनका लगानीकर्ताले मात्र कमाए

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आइरहेका बीमा कम्पनीहरुको यो साता भने प्रदर्शन खराब देखिएको छ । यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका अधिकांश कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो ।  यो साता जीवन बीमा कम्पनीहरुतर्फ एउटामात्रै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो । जीवन बीमा कम्पनीहरुमध्ये...