integrated transaction

मर्जरमा गएका नयाँ नेपाल र सारथि लघुवित्तको एकिकृत कारोबार असोज ५ गतेबाट

काठमाण्डौ । मर्जरमा गएका दुई लघुवित्त, नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो असोज ५ गतेबाट हुने भएको छ ।  मर्ज भएश्चात कायम भएको नाम सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुने भएको हो ।  नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको...