काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको ७ वर्षे ऋणपत्र निष्कासन गर्न लागेको हो।
यसका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको हो।
बैंकले प्रति इकाई १ हजार दरका ४० लाख युनिट ऋणपत्र निष्कासन गर्न लागेको हो।
कुल निश्कासन हुने युनिटमध्ये १६ लाख युनिट पब्लिक इस्यूको रुपमा र...