ipo allotment

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ।  आज(साउन २६ गते)काठमाण्डौ नक्सालस्थित नारायणचौमा रहेको  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो।  कम्पनीद्वारा जारी आईपीओमा कुल २० लाख ६७ हजार ९६७...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड गरेको हो । कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । संस्थाको आईपीओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए ।...

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।  संस्थाको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आज बिहान फेसबुक लाइभ कार्यक्रममार्फत सम्पन्न भएको हो ।  संस्थाको आईपीओमा कुल २० लाख ८७ हजार ३ सय १७ खरिद आवेदन परेको थियो । कुल आवेदनमध्ये ६९ हजार ९...

1663308665norvic-gif.gif

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड आज, १८ लाख बढीको हात खाली हुने

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ ।  गत असार ११ गतेदेखि असार १५ गतेसम्म निष्कासन गरिएको संस्थाको आईपीओ बाँडफाँड आज हुन लागेको हो ।  उक्त बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे हुन लागेको हो ।  यो आईपीओमा २० लाख ४८ हजार ७  सय ६२  जना...

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज(वैशाख ३१)गते हुने भएको छ। उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइन क्यापिटल लिमिटेडको कार्यालयबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।  कम्पनीले गत वैशाख १७ गतेदेखि रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा...

रुरु जलविद्युतको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत ०३ गते)शुक्रबार हुने भएको छ ।  आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक तथा निष्कासनकर्ता एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा हुनेछ । क्यापिटलका अनुसार उक्त बाँडफाँड कार्यक्रम बिहान ८ बजेबाट सञ्चालन हुनेछ ...

16454172591200x120.gif

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढीको हात खाली

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।  आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सम्पन्न भएको हो। कम्पनीले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आम सर्वसाधारणका लागि  १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ताआईपीओ...

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड आज

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आज(चैत २७ गते) हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको त्रिपुरेश्वर साकेत कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा बिहान ११ बजे हुनेछ।  उक्त बाँडफाँड कार्यक्रमलाई फेसबुकमार्फत प्रत्यक्ष गरिने क्यापिटलले जनाएको छ। कम्पनीले आम...

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत २७ गते) हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको त्रिपुरेश्वर साकेत कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा बिहान ११ बजे हुनेछ।  उक्त बाँडफाँड कार्यक्रमलाई फेसबुकमार्फत प्रत्यक्ष गरिने...

रुरु जलविद्युतको आईपीओ बाँडफाँड सम्पन्न, दोस्रो चरणमा प्रतिकित्ता रु.१२० मा आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावितका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका स्थानियका लागि निष्कासन गरेको ४ लाख ७ हजार ७०५ कित्ता सेयर बाँडफाँड गरेको हो।  कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका लागि गत फागुन ७ गतेदेखि ४ लाख ७ हजार ७०५ कित्ता...

ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आगामी शुक्रबार अर्थात चैत १३ गते हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले यस्तो जानकारी दिएको हो।  बैंकहरुले समयमै आवेदनहरु अपडेट गर्न र प्रमाणीकरण गर्न ढिलाई गरेकाले आईपीओ बाँडफाँडमा ढिलाई भएको...

महिला लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कतिको हात भयो खाली ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र निष्कासनकर्ता तथा वितरक नेपाल एसबीआई मर्चेन्ट लिमिटेडको हात्तिसारमा रहेको कार्यालायमा आज बिहान ८ बजे संस्थाको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।  यो आईपीओमा १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयरका लागि खरिद आवेदन...

महिला लघुवित्तको आईपीओ बाँडफाँड यहि शुक्रबार

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड यहि शुक्रबार हुने भएको छ। धितोपत्र निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले महिला लघुुवित्तको आईपीओ बाँडफाँड यहि शुक्रबार बिहान ८ बजे गर्ने तयारी भईरहेको जनाएको हो।  उक्त आईपीओ बाँडफाँड काठमाण्डौ हात्तिसारमा रहेको नेपाल एसबीआई...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज(माघ १६ गते)काठमाण्डौ लाजिम्पाटस्थित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको मुख्यालयमा बैंकको आईपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो । आईपीओ बाडँफाँड कार्यक्रम क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो...

चन्द्रागिरी हिल्सको आईपीओ बाडँफाँड सम्पन्न, ५,८३८ आवेदन रद्द हुदाँ १० लाख बढीका हात खाली

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओे आज(माघ ९ गते) बाडँफाँड गरिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थीत प्रधान कार्यालयमा आज बिहान १० बजे आईपीओ बाडँफाँड गरिएको हो ।  यो आईपीओमा मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा मार्फत बाडँफाँड गरिएको क्यापिटलले जनाएको छ । चन्द्रागिरी...